२०८३ बैशाख १ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया सफल | त्रिवि शिक्षण अस्पतालमा ओलीको पित्तथैली शल्यक्रिया सुरु | प्रधानमन्त्री र मन्त्रीको सम्पत्तिमाथि नयाँ बहस: स्रोत खुलाउन हर्क साम्पाङको माग | होर्मुज जलमार्गमा अमेरिकी नाकाबन्दी घोषणा | बालेन क्याबिनेट सुनले पहेँलै ! कुल ७८७ तोला सुन- कसको कति? | प्रधानमन्त्री बालेन शाहको सम्पत्ति विवरण : १ करोड ४६ लाख नगद, श्रीमतीसँग १९० तोला गहना | उर्जामन्त्री श्रेष्ठको ८ बैंकमा ८० लाखभन्दा बढी मौज्दात : १५ तोला सुन | कृषि मन्त्रीको सम्पत्ति विवरणमा पशुचौपाया पनि समावेश : २ बाख्रा र १० कुखुरा | भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको सम्पत्ति विवरण : ९० लाख नगद र ३० तोला सुन | कानुनमन्त्री सोविता गौतमसँग सुन, सेयर र जग्गा-कति छ सम्पत्ति? |

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया सफल

२०८२ चैत्र ३०, सोमबार १२:३३

त्रिवि शिक्षण अस्पतालमा ओलीको पित्तथैली शल्यक्रिया सुरु

२०८२ चैत्र ३०, सोमबार १२:२७

प्रधानमन्त्री र मन्त्रीको सम्पत्तिमाथि नयाँ बहस: स्रोत खुलाउन हर्क साम्पाङको माग

२०८२ चैत्र ३०, सोमबार ०८:२७

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई साम्पाङले प्रधानमन्त्री र मन्त्रीहरूको सार्वजनिक गरिएको सम्पत्तिको स्रोतसमेत खुलाउन माग गरेका छन्। सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको प्रसंग उल्लेख गर्दै स्रोत नखुलेको सम्पत्तिले शंका पैदा गर्ने बताएका हुन्। साम्पाङका अनुसार, सरकारमा रहेका व्यक्तिहरूको सम्पत्ति कति छ भन्ने विवरण बाहिर आए पनि त्यसको आर्जन प्रक्रिया स्पष्ट नभएको बताएका छन्। उनले लेखेका छन्— ‘सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो १ अब त्यसको स्रोत पनि खुलाइदिए राम्रो १ स्रोत बिनाको सम्पत्ति त फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ १ स्रोत प्रष्टाइदिनु पर्छ १ जय देश १’ सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेपछि राजनीतिक वृत्तमा यसको […]

 

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया सफल

२०८२ चैत्र ३०, सोमबार १२:३३