२०८३ बैशाख १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बेल ४१२’ को सट्टा नेपालले अमेरिकासँग ‘हेभी–लिफ्ट’ हेलिकोप्टर माग्ने | कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे सर्वसम्मत | विपिन जोशीको परिवारलाई १० लाख सहयोग दिने सरकारको निर्णय | सुकुम्बासी विस्थापनमा एमालेको आपत्ति, ‘जबर्जस्ती अन्तिम विकल्प होइन’ | नेपाली क्रिकेटर आदिल आलम मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका छन्। उनी आफैंले चलाएको मोटरसाइकल दुर्घटनामा परेको बताइएको छ।मोटरसाइकल दुर्घटनामा घाइते | एमाले प्रमुख सचेतकमा ऐन महर नियुक्त | कच्चा पदार्थ अभावले हेटौँडा सिमेन्ट उद्योग पुनः बन्द | कृषिमन्त्री चौधरीको आश्वासन : वर्षे खेतीका लागि पर्याप्त मल मौज्दात | चार दिनपछि नेप्सेमा सामान्य सुधार | सरकार र सुकुमवासीबीच तनाव बढ्ने संकेत बस्ती हटाउन २० डोजर र १५ हजार प्रहरी |

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे सर्वसम्मत

२०८३ बैशाख १४, सोमबार १३:१७

विपिन जोशीको परिवारलाई १० लाख सहयोग दिने सरकारको निर्णय

२०८३ बैशाख ११, शुक्रबार १६:४१

सुकुम्बासी विस्थापनमा एमालेको आपत्ति, ‘जबर्जस्ती अन्तिम विकल्प होइन’

२०८३ बैशाख ११, शुक्रबार १६:२९

नेकपा एमालेले बागमती किनारका सुकुम्बासी बस्ती हटाउने सरकारको तयारीप्रति गम्भीर आपत्ति जनाएको छ । पार्टीले जबर्जस्ती विस्थापन कुनै पनि हालतमा अन्तिम विकल्प हुन नसक्ने स्पष्ट पारेको छ । पार्टीका प्रचार विभाग प्रमुख मीनबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा प्रभावित समुदायसँग पूर्वपरामर्श, वैकल्पिक आवासको सुनिश्चितता, क्षतिपूर्ति, पुनर्वास र पुनर्स्थापनाको व्यवस्था नगरी बल प्रयोग गर्नु उपयुक्त नहुने उल्लेख गरिएको छ । एमालेले सुकुम्बासी समस्या सामाजिक, आर्थिक, सांस्कृतिक र ऐतिहासिक पृष्ठभूमिसँग जोडिएको जटिल विषय भएको भन्दै बलपूर्वक हटाउने उपाय दिगो र न्यायोचित समाधान हुन नसक्ने ठहर गरेको छ । विज्ञप्तिमा राज्यका एकपक्षीय निर्णय, बल प्रयोग र संवादविहीन प्रक्रिया मानवीय र कानुनी दुवै दृष्टिले आपत्तिजनक भएको उल्लेख छ । साथै, यस्तो कदमले मौलिक अधिकार, सामाजिक न्याय र अन्तर्राष्ट्रिय […]

 

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे सर्वसम्मत

२०८३ बैशाख १४, सोमबार १३:१७