सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले वर्तमान सरकारले जनताको चाहना र सबै राजनीतिक दलको सहमतिबाट बनेको सरकार भएकाले यसको पहिलो र मुख्य कार्यादेश समयमै प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नु रहेको स्पष्ट पारेका छन् । बुधबार राष्ट्रिय समाचार समिति (रासस)को केन्द्रीय कार्यालय, भद्रकालीमा आयोजित अवलोकन कार्यक्रममा मन्त्री खरेलले आगामी फागुन २१ गते हुने निर्वाचन देशको राजनीतिक स्थायित्व र लोकतान्त्रिक अभ्यासको दिशामा निर्णायक कदम हुने बाताए । उनले भने, “यो सरकार जेनजी आन्दोलनको जगमा बनेको हो, त्यसैले जनताको चाहना अनुसार समयमै निर्वाचन सम्पन्न गर्नु हाम्रो पहिलो जिम्मेवारी हो।” मन्त्री खरेलका अनुसार प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको सरकारले निर्वाचन आयोगसँग समन्वय गर्दै निष्पक्ष र सुरक्षित वातावरण बनाउन तयारी तीव्र बनाइसकेको छ । उहाँले सञ्चार माध्यमहरूको भूमिका […]
© 2025, All right reserved to Nepali | WorldInfo.News
Visit Global Website at WorldInfo.news