२०८३ बैशाख १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त | त्रिवि क्रिकेट मैदानबारे सरकारको स्पष्टिकरण : क्रिकेट मैदान हटाउने कुनै योजना छैन | यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय | संसद् अधिवेशन रोकेर अध्यादेश ल्याउने तयारीमा बालेन सरकार! | महेश बस्नेतकी पत्नी र शोभा पाठकबीच माइतीघरमा झडप | सुकुम्वासी बस्तीमा हतारमा डोजर चलाएको भन्दै कांग्रेस महामन्त्री प्रदीप पौडेलको असन्तुष्टि | सुकुम्बासी बस्ती स्थानान्तरणपछि विद्यार्थी व्यवस्थापन गर्न शिक्षामन्त्रीको निर्देशन | एक महिनामै ११ लाख लाइसेन्स छापियो, बाँकी असारभित्रै सकिने | बेल ४१२’ को सट्टा नेपालले अमेरिकासँग ‘हेभी–लिफ्ट’ हेलिकोप्टर माग्ने | कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे सर्वसम्मत |

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

२०८३ बैशाख १४, सोमबार १५:४३

त्रिवि क्रिकेट मैदानबारे सरकारको स्पष्टिकरण : क्रिकेट मैदान हटाउने कुनै योजना छैन

२०८३ बैशाख १४, सोमबार १५:४१

यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय

२०८३ बैशाख १४, सोमबार १५:३६

सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले उक्त जानकारी दिएका हुन् । बैठकले भन्सार नियमावली २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ । यस्तै, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी प्रमुख (आईजी) मा नियुक्त गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको प्रवक्ता पोखरेलले बताए ।

 

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

२०८३ बैशाख १४, सोमबार १५:४३