२०८३ बैशाख १५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै विधिबाटै थिति बसाल्न ओमप्रकाश अर्यालको सुझाव | धितोपत्र बोर्डको नेतृत्व चयन प्रक्रिया अघि बढ्यो: अध्यक्षका लागि आवेदन खुला | प्रकाशबहादुर बुढाथोकी (प्रकाश ज्वाला) नेकपाको प्रवक्ता बन्ने | नष्ट भइसकेका सवारीको विवरण देखाएर इन्धन लिएको खुलासा : कारबाही गर्न मन्त्रीको निर्देशन | काठमाडौंमा होस्टेल अनुगमन कडा, मापदण्ड नपुगे बन्द गरिने, मापदण्ड नपुगे बन्द गरिने | सात वर्षमा प्रतिव्यक्ति आय ३ हजार डलर पुर्‍याउने : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त | त्रिवि क्रिकेट मैदानबारे सरकारको स्पष्टिकरण : क्रिकेट मैदान हटाउने कुनै योजना छैन | यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय | संसद् अधिवेशन रोकेर अध्यादेश ल्याउने तयारीमा बालेन सरकार! |

प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै विधिबाटै थिति बसाल्न ओमप्रकाश अर्यालको सुझाव

२०८३ बैशाख १५, मंगलवार १२:५४

धितोपत्र बोर्डको नेतृत्व चयन प्रक्रिया अघि बढ्यो: अध्यक्षका लागि आवेदन खुला

२०८३ बैशाख १५, मंगलवार १२:४३

प्रकाशबहादुर बुढाथोकी (प्रकाश ज्वाला) नेकपाको प्रवक्ता बन्ने

२०८३ बैशाख १५, मंगलवार १२:३७

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले नेता प्रकाशबहादुर बुढाथोकी (प्रकाश ज्वाला) लाई प्रवक्ताको जिम्मेवारी दिने तयारी गरेको छ । पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा जारी पूर्वपदाधिकारी सम्मिलित कार्यसंयोजन समितिको बैठकले उनलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णयतर्फ अघि बढेको एक नेताले जानकारी दिएका छन् । बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको कार्यविभाजन प्रस्तावमा बुढाथोकीलाई प्रवक्ताको जिम्मेवारी दिने उल्लेख गरिएको छ । यसअघि नेकपाको प्रवक्ताका रूपमा पूर्वसभामुख अग्निप्रसाद सापकोटा रहेका थिए । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी एकीकरण भएर नेकपा गठन हुनुअघि बुढाथोकी समाजवादी पार्टीका उपाध्यक्षका रूपमा रहेका थिए ।  

 

प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै विधिबाटै थिति बसाल्न ओमप्रकाश अर्यालको सुझाव

२०८३ बैशाख १५, मंगलवार १२:५४