क्रिकेट विश्वकप लिग–२ मा ओमानले दियो नेपाललाई चुनौतीपूर्ण लक्ष्य
२०८३ बैशाख १६, बुधबार १३:२७

नेपाली कांग्रेसको संसदीय दलमा नयाँ जिम्मेवारी बाँडफाँड गरिएको छ । दलका नेता भीष्मराज आङ्देम्बेले अभिषेकप्रताप शाहलाई उपनेतामा मनोनयन गरेका छन् । त्यसैगरी प्रमुख सचेतकको जिम्मेवारी बासना थापालाई दिइएको छ भने सचेतकमा निश्कल राई मनोनीत भएका छन् । कांग्रेस संसदीय दलका अनुसार राष्ट्रियसभातर्फको संसदीय दलको नेतामा कमला पन्तलाई चयन गरिएको छ । नयाँ मनोनयनसँगै कांग्रेसले संसदीय गतिविधिलाई थप व्यवस्थित बनाउने तयारी गरेको जनाएको छ ।
© 2026, All right reserved to Nepali | WorldInfoNews
Visit Global Website at WorldInfonews.com