सुरक्षित र समावेशी डिजिटल प्रणाली निर्माण सरकारको प्राथमिकता : मन्त्री तिमिल्सिना
२०८३ बैशाख १९, शनिबार ०९:०१

काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन्। शुक्रबार सरकारले बस्ती हटाउने अभियान अघि बढाउँदै डोजर चलाइरहेका बेला सो दृश्य सहन नसकेपछि रेखा कुँवर अचेत भएकी हुन्। घटनास्थलमै बेहोस भएकी कुँवरलाई प्रहरीले तत्काल उद्धार गरी अस्पताल पठाएको थियो। प्रहरीका अनुसार उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ। बागमती नदी किनारका अतिक्रमित बस्ती हटाउने क्रममा विभिन्न स्थानमा डोजर चलाइएको छ भने सोही क्रममा थापाथलीमा यो घटना भएको हो।
© 2026, All right reserved to Nepali | WorldInfoNews
Visit Global Website at WorldInfonews.com