२०८२ आश्विन २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
मनसुनी र स्थानीय वायुको प्रभाव क्रमश बन्दै | ‘लुङटुङ’ बाट ‘पुनहिल’सम्मको यात्रा : एक गोठालाको सपनाले यसरी बदल्यो गाउँकै पहिचान | सानेपामा आज पनि काँग्रेस पदाधिकारी बैठक: महाधिवेशनको तयारीमा केन्द्रित छलफल | अनलाइन मिडिया दर्ता र नवीकरण विभागमै हुने, कानुनी प्रक्रिया टुंगिन बाँकी | संसद् पुनःस्थापनाको बाटो बन्द गर्नु हुँदैन- पार्टी जहिल्यै निर्वाचनको पक्षमा : कांग्रेस प्रवक्ता महत | कुवेतलाई हराएपछि जापानसँगै नेपाल पनि पुग्यो सुपर-६ मा | एमआरआई मेसिन खरिद प्रकरणमा उपकुलपति भण्डारीसहित १३ जनामाथि भ्रष्टाचार मुद्दा | ‘संसद् पुनर्स्थापनाबिना देश लोकतान्त्रिक बाटोमा फर्कँदैन’ : केपी शर्मा ओली | ओलीको आरोप : ‘सुशीला कार्की संविधान विपरीत प्रधानमन्त्री बनेकी हुन् ’ | नेपाली बजारमा सुनको मूल्य इतिहासकै उच्च बिन्दुमा |

मनसुनी र स्थानीय वायुको प्रभाव क्रमश बन्दै

२०८२ आश्विन २४, शुक्रबार ०८:२६

‘लुङटुङ’ बाट ‘पुनहिल’सम्मको यात्रा : एक गोठालाको सपनाले यसरी बदल्यो गाउँकै पहिचान

२०८२ आश्विन २४, शुक्रबार ०८:१७

सानेपामा आज पनि काँग्रेस पदाधिकारी बैठक: महाधिवेशनको तयारीमा केन्द्रित छलफल

२०८२ आश्विन २४, शुक्रबार ०८:०६

नेपाली काँग्रेसको पदाधिकारी बैठक आज पनि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। बिहीबारदेखि सुरु भएको बैठक आज दिउँसो १ बजे पुनः सुरु हुने काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन्। गत बैठकमा विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भन्ने विषयमा तीव्र बहस चलेको थियो। वरिष्ठ नेतादेखि पूर्वपदाधिकारीहरूसम्मले आफ्ना धारणा राखेका थिए। आजको बैठकमा पनि यही विषयमा थप छलफल जारी रहने बताइएको छ। प्रवक्ता महतका अनुसार आजको बैठकले असोज २६ गतेबाट सुरु हुने केन्द्रीय समिति बैठकका एजेन्डा पनि तय गर्नेछ। उनले भने, “हामी छलफलको अन्तिम चरणमा पुग्दैछौं। पदाधिकारी र पूर्वपदाधिकारी दुवै पक्षका सुझावका आधारमा महाधिवेशनको दिशाबारे निष्कर्ष निकाल्नेछौं।” सभापति शेरबहादुर देउवा भने बैठकमा सहभागी हुने छैनन्। बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरिरहेका […]

 

मनसुनी र स्थानीय वायुको प्रभाव क्रमश बन्दै

२०८२ आश्विन २४, शुक्रबार ०८:२६