२०८३ बैशाख २ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
शिक्षकको राजनीतिमा निषेध र कार्यसम्पादनमा कडाइ | न्यायाधीश नियुक्ति योग्यता र प्रतिस्पर्धाका आधारमा गर्ने सरकारको प्रतिबद्धता | सरकारको प्रतिबद्धता : निःशुल्क शिक्षा नीति ल्याइने | सरकारको नयाँ कूटनीतिक नीति : ‘नेपाल प्रथमः नेपाली प्रथम’, सैन्य गठजोडबाट टाढा रहने प्रतिबद्धता | पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया सफल | त्रिवि शिक्षण अस्पतालमा ओलीको पित्तथैली शल्यक्रिया सुरु | प्रधानमन्त्री र मन्त्रीको सम्पत्तिमाथि नयाँ बहस: स्रोत खुलाउन हर्क साम्पाङको माग | होर्मुज जलमार्गमा अमेरिकी नाकाबन्दी घोषणा | बालेन क्याबिनेट सुनले पहेँलै ! कुल ७८७ तोला सुन- कसको कति? | प्रधानमन्त्री बालेन शाहको सम्पत्ति विवरण : १ करोड ४६ लाख नगद, श्रीमतीसँग १९० तोला गहना |

शिक्षकको राजनीतिमा निषेध र कार्यसम्पादनमा कडाइ

२०८३ बैशाख १, मंगलवार १८:३१

न्यायाधीश नियुक्ति योग्यता र प्रतिस्पर्धाका आधारमा गर्ने सरकारको प्रतिबद्धता

२०८३ बैशाख १, मंगलवार १८:२६

सरकारको प्रतिबद्धता : निःशुल्क शिक्षा नीति ल्याइने

२०८३ बैशाख १, मंगलवार १८:२३

सरकारले निःशुल्क शिक्षा नीति लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । मंगलबार सार्वजनिक गरिएको १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’मार्फत सरकारले यस्तो घोषणा गरेको हो । प्रतिबद्धतामा शिक्षा क्षेत्रमा पहुँच विस्तार गर्न निःशुल्क शिक्षा नीति ल्याइने उल्लेख गरिएको छ । त्यसैगरी, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि रोजगारी सुनिश्चितता, स्वास्थ्य उपचार र सामाजिक अन्तरघुलनलाई प्रवर्द्धन गर्ने गरी समावेशी नीति अवलम्बन गरिने पनि जनाइएको छ । सरकारले राज्यका सबै निकायमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने र समान कामका लागि समान ज्यालाको व्यवस्था लागू गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ । सार्वजनिक प्रतिबद्धतामा सामाजिक समावेशीकरण, समान अवसर र आधारभूत सेवामा पहुँच विस्तारलाई प्राथमिकतामा राखिएको देखिएको छ ।

 

शिक्षकको राजनीतिमा निषेध र कार्यसम्पादनमा कडाइ

२०८३ बैशाख १, मंगलवार १८:३१