२०८२ चैत्र १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
संसद् अधिवेशन सुरु: गृहमन्त्रीद्वारा ३ अध्यादेश प्रस्तुत गर्ने तयारी | आजदेखि एसईई सुरु ५ लाख १२ हजारभन्दा बढी विद्यार्थी सहभागी | एमाले संसदीय दलको नेतामा 'बादल' निर्विरोध: सुहाङको दाबी फिर्ता गर्न लगाईयो ! | उच्च अदालतको फैसलाले महेश बस्नेत विरुद्ध शोभा पाठकले लगाएको आरोप खारेज | चरित्रहत्या विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् अमिशा पराजुली | को बन्ला बालेन सरकारको महान्यायाधिवक्त्ता? | प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा |

संसद् अधिवेशन सुरु: गृहमन्त्रीद्वारा ३ अध्यादेश प्रस्तुत गर्ने तयारी

२०८२ चैत्र १९, बिहीबार ०८:५६

आजदेखि एसईई सुरु ५ लाख १२ हजारभन्दा बढी विद्यार्थी सहभागी

२०८२ चैत्र १९, बिहीबार ०८:३१

एमाले संसदीय दलको नेतामा ‘बादल’ निर्विरोध: सुहाङको दाबी फिर्ता गर्न लगाईयो !

२०८२ चैत्र १८, बुधबार १७:५१

नेकपा एमालेको संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ निर्विरोध चयन भएका छन्। पार्टी कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले बादललाई दलको नेता चयन गरेको निर्वाचन समितिका संयोजक निरज आचार्यले जानकारी दिएका छन्। बादल समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन्। दलको नेतामा सुहाङ नेम्वाङले पनि दाबी गरेका थिए, तर अन्तिम समयमा उनले आफ्नो दाबी फिर्ता लिएका थिए। यसैबीच, युवालाई संसदीय दलको जिम्मेवारी नदिएको भन्दै एमालेले सुहाङलाई खाली हात राखेको टिप्पणी पनि भएको छ। एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ सिट जित्दै प्रतिनिधि सभामा तेस्रो ठूलो दलको स्थान बनाएको छ।

 

संसद् अधिवेशन सुरु: गृहमन्त्रीद्वारा ३ अध्यादेश प्रस्तुत गर्ने तयारी

२०८२ चैत्र १९, बिहीबार ०८:५६