२०८३ बैशाख १० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सरकारको सुकुमवासी बस्ती हटाउने निर्देशन ‘अपरिपक्वता र राजनीतिक बेइमानी’ : जेनजी अगुवा रक्षा बम | यातायात व्यवसायीको अडान : विद्यार्थीलाई कार्ड छुट नदिने घोषणा | अमेरिकी उच्चस्तरीय भ्रमण जारी ट्रम्पका विशेष दूत गोर काठमाडौँ आउँदै | मिथ्या समाचारप्रति सरकार कडा, आधिकारिकता बिना सूचना नफैलाउन आग्रह | भ्रष्टाचार नियन्त्रणतर्फ कदम : सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम | सहकारीका समस्या समाधान गर्न मन्त्री रावलले खोजिन् चार्टर्ड एकाउन्टेन्टहरूको साथ | सुधनको राजीनामापछि गृह मन्त्रालय खाली : अब को बन्ला गृहमन्त्री ? | दीपक भट्ट र सुलभ अग्रवाललाई अनुसन्धानका लागि सात दिन म्याद थप | ‘नैतिकता पदभन्दा ठूलो’ भन्दै गृहमन्त्री सुधन गुरुङको राजीनामा | सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५% छुट सहुलियत नदिए कारबाही हुने चेतावनी |

सरकारको सुकुमवासी बस्ती हटाउने निर्देशन ‘अपरिपक्वता र राजनीतिक बेइमानी’ : जेनजी अगुवा रक्षा बम

२०८३ बैशाख १०, बिहीबार ०७:५५

यातायात व्यवसायीको अडान : विद्यार्थीलाई कार्ड छुट नदिने घोषणा

२०८३ बैशाख १०, बिहीबार ०७:३९

अमेरिकी उच्चस्तरीय भ्रमण जारी ट्रम्पका विशेष दूत गोर काठमाडौँ आउँदै

२०८३ बैशाख १०, बिहीबार ०७:३५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली मामिलाका विशेष दूत सर्जियो गोर नेपाल भ्रमणमा आउने भएका छन्। अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुरको नेपाल भ्रमण सकिएलगत्तै गोर आगामी साता काठमाडौँ आइपुग्ने कार्यक्रम तय भएको हो। नेपाल बसाइका क्रममा उनले उच्चस्तरीय राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। गोर हाल भारतका लागि अमेरिकी राजदूतको जिम्मेवारीमा पनि रहेका छन्। यसअघि सहायक विदेशमन्त्री कपुरले नेपाल भ्रमणका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णीम वाग्लेसँग भेटवार्ता गरेका थिए। विशेष दूत गोरले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि भेट गर्ने कार्यक्रम रहेको जनाइएको छ। गोर सन् २०२४ मा अमेरिकी राष्ट्रपति कार्यालयअन्तर्गतको कर्मचारी व्यवस्थापन निकायका निर्देशकमा नियुक्त भएका थिए।

 

सरकारको सुकुमवासी बस्ती हटाउने निर्देशन ‘अपरिपक्वता र राजनीतिक बेइमानी’ : जेनजी अगुवा रक्षा बम

२०८३ बैशाख १०, बिहीबार ०७:५५