२०८३ बैशाख ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेपाली क्रिकेटर आदिल आलम मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका छन्। उनी आफैंले चलाएको मोटरसाइकल दुर्घटनामा परेको बताइएको छ।मोटरसाइकल दुर्घटनामा घाइते | एमाले प्रमुख सचेतकमा ऐन महर नियुक्त | कच्चा पदार्थ अभावले हेटौँडा सिमेन्ट उद्योग पुनः बन्द | कृषिमन्त्री चौधरीको आश्वासन : वर्षे खेतीका लागि पर्याप्त मल मौज्दात | चार दिनपछि नेप्सेमा सामान्य सुधार | सरकार र सुकुमवासीबीच तनाव बढ्ने संकेत बस्ती हटाउन २० डोजर र १५ हजार प्रहरी | अधिवेशन रोकिएपछि कांग्रेस महामन्त्री प्रदीप पौडेलको शंका: अध्यादेश ल्याउने तयारी त होइन ? | लोकतन्त्र दिवसकै दिन पूर्वराजा ज्ञानेन्द्र शाहको पोखरा भ्रमण | आज केराको मूल्य प्रतिदर्जन २५० रुपैयाँ | संसद् नियमावलीमा कडाइ, ५ बैठकमा अनुपस्थित भए पद गुम्ने व्यवस्था |

एमाले प्रमुख सचेतकमा ऐन महर नियुक्त

२०८३ बैशाख ११, शुक्रबार १५:४८

कच्चा पदार्थ अभावले हेटौँडा सिमेन्ट उद्योग पुनः बन्द

२०८३ बैशाख ११, शुक्रबार १५:३९

कृषिमन्त्री चौधरीको आश्वासन : वर्षे खेतीका लागि पर्याप्त मल मौज्दात

२०८३ बैशाख ११, शुक्रबार १५:३२

कृषि तथा पशुपक्षी विकासमन्त्री गीता चौधरीले वर्षे धान रोपाइँका लागि आवश्यक पर्ने रासायनिक मलको अभाव नहुने बताएकी छन्। उनले हालको मौज्दात रोपाइँसम्मका लागि पर्याप्त रहेको स्पष्ट पारेकी हुन्। शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै मन्त्री चौधरीले सरकारले मल आपूर्तिलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिइन्। उनका अनुसार रोपाइँपछि आवश्यक पर्ने मल व्यवस्थापनका लागि पनि तयारी भइरहेको छ। मन्त्री चौधरीले रासायनिक मलसँगै माटोको स्वास्थ्य सुधारमा पनि सरकारले ध्यान दिएको बताइन्। उनले जैविक तथा प्राङ्गारिक मलको प्रयोगलाई प्रोत्साहन गर्ने नीति अघि बढाइएको उल्लेख गरिन्। सरकारले ल्याएको ‘सय बुँदे सुदृढीकरण’ योजनामा मल व्यवस्थापन र माटो सुधारका कार्यक्रम समावेश गरिएको उनले जानकारी दिइन्। ‘सोयल हेल्थ कार्ड’मार्फत माटोको गुणस्तर सुधार […]

 

एमाले प्रमुख सचेतकमा ऐन महर नियुक्त

२०८३ बैशाख ११, शुक्रबार १५:४८